विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Sunday, September 11, 2011

Khai sambidhan?????????????

हैन ए फेरी संबैधानीक निकायको मीटिंग किन रोकियो हात्ती आयो हात्ती आयो फुस्सा होला

नेपाल मा किन भ्रस्टाचार बढिरहेको छ        गिरिजाले लाउडा खाए. ............ तेसपछी त इ नेताहरुले के के खाए छि भन्नै पनि नसकिने. भ्रस्टचारी नेताका मुखमा किरा परुन......................

ल न के भयो संबिधान बनाउने कुरा. कमसेकम तिन महिनाको कार्य तालिका त देखाओ नेता हो.

ल न छिटो बेस्सरी चाप्यो........ छिटो न हो छिटो ............ संबिधान चाहियो...... नेताजी संबिधान ............