विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Friday, March 30, 2012

Pratap sir


आज लगभग आठ वर्ष पछी मेरो पुरानो गुरु मित्र प्रताप रिजाल संग फोन मा कुराकानी भयो निक्कै खुसि लग्यो. जे होस् आज पुरानो साथी फेरी पाउदा निक्कै खुसि लागेको छ. आज म जहाँ छु तेहा पुग्न अप्रतक्ष रुपमा उहाको पनि ठुलो यौग्दन छ. दस वर्ष पहिलाको कुरा हो म मेरो जीवन को पहिलो जागिर उहाले नै मलाई दिनुभयको थियो. र बीच का समयमा उहाले निक्कै सहयोग गर्नु भयो. मलाई अंग्रेजी सिकाउनु भयो. बोलीचाली मा सिस्टता सिकाउनु भयो. 


तर समय अनुसार मैले उहाले दिएको योगदान बिर्सियर उहासंग सम्पर्क गर्ने छोडिदिएको थिए उहाको महानता....... उहा मलाई भेट्न मेरो घर जानुभएछ.  ............