·
सिके बिग्रन्न ।छिमेकीहरूले प्रगती गरिरहदा हाम्रा नेता र पुच्छरहरु गाली मै अल्झिने। चाहे दक्षिणबाट सिक चाहे उत्तर बाट नत्र आफ्नै बुद्धिबाट ।
·
सबै चूनाब एकै पटक हुनुपर्छ @brb_laaldhwoj को कुरा चित्त बुझ्यो जस्ले रस्ट्रलाई अरबौ रुपया बचाउछ । रास्ट्रप्रती सबै नेताको सकारत्मक सोच होस
रास्ट्रीयता अलापेर धोती र टोपी सँग जोडेर गाली गर्दैमा आउने र गुम्ने बस्तु होइन । यो त आफ्नो शक्ती र सामर्थ ले पाउने र गुमाउने बस्तु हो । सन्सार भर कम्युनिस्ट नास किन भयो ? ? चर्का भाषण र आदर्ष ले हुने केहि होइन । भुकम्म को घाउ मेटाउ । बिकास को बाटो खोल । पेट्रोलियम बस्तु को नाकाबन्दी भर काठमान्डौ का सडक मा कहिले पनि जाम कम भएन । चरम कालो बजारी लाई प्रोत्साहन गर्ने ले खै के बिकास गर्ने ? अनि हामिले पत्याइ दिनु पर्ने हावा बाट बिजुली ?पानी जहाँज्, रेल, तेल को खानी आदी आदी । अबिबाहित अधबैसे ले २ सन्तान बनाइ राम्रो घराजाअ गर्छु भन्दा शुभकामना त दिउला तर के पत्त्याउने कती पत्याउने हरे! २ बर्षा भित्र लोड्सेडिङ मुक्त अरे । अरे अरे खै कसरी भर परे देश का युवा पर्देश मा मरे । युवा शक्ती रोक्ने यि नेताले खै के गरे ?
आज लेक्छन धोती र टोपी,
एस्तै चाला हो भने साथी एकदिन बस्नेछौ त्यै धोती ले आफ्नो लाज छोपी ।
आज लेक्छन धोती र टोपी,
एस्तै चाला हो भने साथी एकदिन बस्नेछौ त्यै धोती ले आफ्नो लाज छोपी ।
·
भुकम्प पिडित को समस्या त ज्यु को त्यु छ नि । किन कस्का रास्ट्रीयता ले रोकेको छ सहयोग गर्न । ए सरकार खबर चाहियो @kpsharmaoli @cmprachanda
·
ए सरकार पु प राजमार्गको गैडाकोट मा लच्केको पुल मर्मत गर्न सालभर ले किन पुगेन खवर चाहियो । कती वर्षे योजना हो यो ? @Hello_Sarkar @kpsharmaoli