विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Monday, July 2, 2012

Diary by a General Manager: दुक्ख लाग्छ नेपाल को खबरले

Diary by a General Manager: दुक्ख लाग्छ नेपाल को खबरले:               खबर हरु सुनिदै छ ए नेकपा (माओबादी) ले चितवन बन्द गरेको. दुई  माओबादी लडाई  गर्छन गोली चल्छ, दोषी लाई कारबाही हुदैन. हुन्छ त बन...

दुक्ख लाग्छ नेपाल को खबरले

              खबर हरु सुनिदै छ ए नेकपा (माओबादी) ले चितवन बन्द गरेको. दुई  माओबादी लडाई  गर्छन गोली चल्छ, दोषी लाई कारबाही हुदैन. हुन्छ त बन्द अनि जनता लाई सास्ती. कृपया यो बताईदिनुहोस  यो बन्द बाबुराम ले गरेको हो कि प्रचण्ड ले कि नारायण काजी ले. धन्य छौ नेता. धन्य छौ कार्यकर्ता. कृपया सबै नेता र कार्यकर्ता ले दयागरी नेपाली जनता लाई  सान्ति दिनुहोस दस औला जोडी बिनम्र निबेदन छ महासय हरुलाई.विकास नगर्नुहोस , भ्रस्टाचार गर्नुहोस , आफन्तलाई नोकरी लगाउनुहोस केहि छैन तर देसमा शान्ति हुनदिनुहोस .


दुक्ख लाग्छ नेपाल को खबरले