विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Wednesday, October 12, 2016

Find your way, yourself.

Yes, what you are  for this you are the only responsible. If you are happy that coz is you, again if you are not happy that also because of you.

If you are earning money because of you, if you unable to get good amount of money that is because of you. so each and everything happening because of you and your thinking. If you  think to became happy you will try to find out the way and you will. Once you try and will continue same direction you will really find the way.

Thursday, July 7, 2016

Bodh Raj on Twitter

 · 
सिके बिग्रन्न ।छिमेकीहरूले प्रगती गरिरहदा हाम्रा नेता पुच्छरहरु गाली मै अल्झिने। चाहे दक्षिणबाट सिक चाहे उत्तर बाट नत्र आफ्नै बुद्धिबाट

 · 
सबै चूनाब एकै पटक हुनुपर्छ @brb_laaldhwoj को कुरा चित्त बुझ्यो जस्ले रस्ट्रलाई अरबौ रुपया बचाउछ रास्ट्रप्रती सबै नेताको सकारत्मक सोच होस

रास्ट्रीयता अलापेर धोती टोपी सँग जोडेर गाली गर्दैमा आउने गुम्ने बस्तु होइन यो आफ्नो शक्ती सामर्थ ले पाउने गुमाउने बस्तु हो सन्सार भर कम्युनिस्ट नास किन भयो ? ? चर्का भाषण आदर्ष ले हुने केहि होइन भुकम्म को घाउ मेटाउ बिकास को बाटो खोल पेट्रोलियम बस्तु को नाकाबन्दी भर काठमान्डौ का सडक मा कहिले पनि जाम कम भएन चरम कालो बजारी लाई प्रोत्साहन गर्ने ले खै के बिकास गर्ने ? अनि हामिले पत्याइ दिनु पर्ने हावा बाट बिजुली ?पानी जहाँज्, रेल, तेल को खानी आदी आदी अबिबाहित अधबैसे ले सन्तान बनाइ राम्रो घराजाअ गर्छु भन्दा शुभकामना दिउला तर के पत्त्याउने कती पत्याउने हरे! बर्षा भित्र लोड्सेडिङ मुक्त अरे अरे अरे खै कसरी भर परे देश का युवा पर्देश मा मरे युवा शक्ती रोक्ने यि नेताले खै के गरे ? 
आज लेक्छन धोती टोपी, 
एस्तै चाला हो भने साथी एकदिन बस्नेछौ त्यै धोती ले आफ्नो लाज छोपी
 · 
भुकम्प पिडित को समस्या ज्यु को त्यु नि किन कस्का रास्ट्रीयता ले रोकेको सहयोग गर्न सरकार खबर चाहियो @kpsharmaoli @cmprachanda
 · 
सरकार पु राजमार्गको गैडाकोट मा लच्केको पुल मर्मत गर्न सालभर ले किन पुगेन खवर चाहियो कती वर्षे योजना हो यो ? @Hello_Sarkar @kpsharmaoli