विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.
Showing posts with label एस्तै छ यो समय. Show all posts
Showing posts with label एस्तै छ यो समय. Show all posts

Tuesday, May 19, 2015

Daily Routine has Changed

Time from
Time to
Task
Remarks
5:00
-
Morning Wake up and Bath

5:30
5:45
Meditation

5:45
6:30
Morning Walk

6:30
7:00
Yoga

7:00
7:30
Plan for day to be a human

7:30
8:30
Study a book/Listen motivation

8:30
9:00
Ready for Office


Time from
Time to
Task
Remarks

-
Reach at office and round the property & Breakfast

10:00
10:30
Plan for day to give 100%

10:30
11:00
Attn Daily Meeting

11:00
11:30
Be in front office/Make something better for FO

11:30
11:45
Be in Restaurant/Make something better for Rest.

11:45
12:00
Be in Kitchen/Make something better for Production

12:00
12:30
Be in Housekeeping/Make something better for HK

12:30
2:00
Email reply/Send email to client

2:00
2:30
Lunch with News listen

2:30
2:30
Maintenance/Daily monitor N Make better system

3:00
4:00
Sales and marketing

4:00
4:30
Garden/Make some thing better in Garden

4:30
5:00
Time for Security and staff welfare

5:00
5:30
Time for Admin

5:30
6:00
Round the property

6:00
6:30
Time for Kitchen and Restaurant evaluation

6:30
6:45
Time for today front office evaluation

6:45
7:30
Sales and Marketing by Mail

7:30
8:00
Reply pending mail

8:00
8:30
Evaluate the day & Good night office

9:00
9:30
Time for Bath

9:30
10:00
Dinner

10:30

Good Night



Wednesday, May 13, 2015

Earthquake in Nepal and Again earthquake

A strong earthquake hit in Nepal. On Bikram Sambat 2072 Baishakh 12 Saturday (25th April 2015). It was 7.8 RS and the. 8000+ people has died. The Dharahara Tawar has fall down and several houses and historic places has damages.

Again Yesterday (Bikram Sambat 2072 Baishakh 29 Tuesday-   12th May 2015) Another strong quake hit Nepal. It was 7.7 RS. Again the damages and casualty reports have been coming. 

Nature is just doing the test of us.

My parents and family are in Nepal. After the 2 big socks and more than couple of dorzon of socks Gaindakot area is safe. 

It is really difficult time for Us. I just left my family at Nepal couple of days before of 1st earthquake. 

Wednesday, June 20, 2012

Rabindra Mishra talks on his efforts as a citizen, journalist and his rationale behind it.

आज पहिलो दिन नया कामको. शिवा रिशोर्ट मा काम गरे. पहिलो दिन को कम रमाइलो रह्यो.

बेलुका रविन्द्र मिश्रको interview सुने निक्कै संदर्विक लग्यो. आफ्नो काम  मा तल्लिन रहेर पनि सेवा भावना लिएर आगाडी बढेका रबिन्द्र मिश्र लाई  मेरो पनि सलाम छ.

Mohan Vaidya formally announced new party, Communist Party of Nepal, Maoist

आज अलि अबेला उठे. घर तिर कुरा भैरहेको छ. साडु दाजु को स्वास्थ्य फेरी बिग्रीएछ. हे भगवान दया गरि अज्झ दुक्ख दे भन्ने भनाइ सम्झीए. बिमला को दिदि र 2 बर्षा को भतिजा  को सम्झना र पिर लागिरहेको छ.

नेपाल बाट बुनु को र बुबा को फोन आइरहेको छ. 

आजै नेपालमा एकिकृत नेपाल कमुनिस्ट पार्टी माओबादी फुटेर 2 पार्टी मा बिभाजन भयो. देश सेवा गर्न जुन पार्टी भए पनि हुनेथियो तर आपसी मनमुटाब ले 65 बर्षीय मोहन बैद्य ले नया पार्टी खोले. धन्य बैद्य .......

Monday, June 18, 2012

18th June 2012

स्वास्थ्य अलि खराब चलिरहेको छ. गंगा बीच रिसोर्ट बाट काम छोडी नया कम्पनी मा काम  सुरु गरे. ऋषिकेश बाट 16 किलोमिटर टाढा रहेको शिवा रिशोर्ट मा जेनेरल मेनेजर पोस्ट मा नया काम  को सुरुवात गर्दैछु.

नेपाल तिर साडुदाजु I C U मा रहेको आझ 11 दिन भैसक्यो आझ फेरी उहाको स्वास्थ्य अलि खराब भयको छ रे . 


Bimala ko Diary

हिजो दिउसो बिमला ले लेखेको dairy भेटे . मैले सधै  diary  लेख भन्दा नलेख्ने बिमु ले लेखेको   diary   ले मेरो मन छोयो.   diary   एस्तो छ |

आज बिहान छोरीको आवाज संगै मेरो पनि निन्द्रा खुल्यो सधै जस्तै छोरीले मामु पानी भनी, सुसू आयो भनी, मेरो बाबा खै भनी यी सब कुरा हरु मेरा यी दिनहरुमा मेरो जीवन को जप मन्त्र भैसकेको थियो.  छोरी को मिठो आवाज हाम्रो सुन्यतामा खुशी भर्दथ्यो, हरेक दुख मा मलम लगाउथियो. यसैगरी खाने डुल्ने दिन यसैगरी बितेको थियो. अचानक साझमा नेपाल को नम्बर बाट फोन आयो त्यो पनि दिदि को नम्बर बाट. आवाज स्पस्ट थिएन नेटवर्क समस्या ले गर्दा, बहिनीले गरेको फोन मा यस्तो  भनि --दिदि भिनाजु I C U  मा हुनुहुन्छ मन झसङ्ग  भयो मेरो प्रति प्रश्न छोरो रोएको  त छैन. मलाई पिर छोरो अब के गर्छ, जो बाबा बिना कुनै पनि रात  सुत्न पनि सक्दैन. मोटरसाइकल  मा बाबा सुत्दा बाबा, जसलाई आमाको दुध को मतलब छैन. यस्तो बच्चा को अगाडी बेहोस भएको रे अनि मानिसहरुले उठायर लागेको देख्यो हस्पिटल. त्यो बच्चाको मनास्पटन मा कस्तो प्रभाब पर्यो होला ............मेरो दुइ हात जोडी बिन्ति छ प्रभु छोरोको खुसि फर्काइदेउ .................