विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Wednesday, June 20, 2012

Mohan Vaidya formally announced new party, Communist Party of Nepal, Maoist

आज अलि अबेला उठे. घर तिर कुरा भैरहेको छ. साडु दाजु को स्वास्थ्य फेरी बिग्रीएछ. हे भगवान दया गरि अज्झ दुक्ख दे भन्ने भनाइ सम्झीए. बिमला को दिदि र 2 बर्षा को भतिजा  को सम्झना र पिर लागिरहेको छ.

नेपाल बाट बुनु को र बुबा को फोन आइरहेको छ. 

आजै नेपालमा एकिकृत नेपाल कमुनिस्ट पार्टी माओबादी फुटेर 2 पार्टी मा बिभाजन भयो. देश सेवा गर्न जुन पार्टी भए पनि हुनेथियो तर आपसी मनमुटाब ले 65 बर्षीय मोहन बैद्य ले नया पार्टी खोले. धन्य बैद्य .......

No comments: