विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Monday, June 18, 2012

18th June 2012

स्वास्थ्य अलि खराब चलिरहेको छ. गंगा बीच रिसोर्ट बाट काम छोडी नया कम्पनी मा काम  सुरु गरे. ऋषिकेश बाट 16 किलोमिटर टाढा रहेको शिवा रिशोर्ट मा जेनेरल मेनेजर पोस्ट मा नया काम  को सुरुवात गर्दैछु.

नेपाल तिर साडुदाजु I C U मा रहेको आझ 11 दिन भैसक्यो आझ फेरी उहाको स्वास्थ्य अलि खराब भयको छ रे . 


No comments: