विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Wednesday, June 20, 2012

Rabindra Mishra talks on his efforts as a citizen, journalist and his rationale behind it.

आज पहिलो दिन नया कामको. शिवा रिशोर्ट मा काम गरे. पहिलो दिन को कम रमाइलो रह्यो.

बेलुका रविन्द्र मिश्रको interview सुने निक्कै संदर्विक लग्यो. आफ्नो काम  मा तल्लिन रहेर पनि सेवा भावना लिएर आगाडी बढेका रबिन्द्र मिश्र लाई  मेरो पनि सलाम छ.

No comments: