आफ्नो भोकमा नछट्पटाइ, मेरो भोकमा छ ट्पटाए को मैले देखेको छु
आफ्नो पिडामा हासी हासी, मेरो पिडामा तिमी रोएको डायरी लेखेको छु
आफ्नो पिडामा हासी हासी, मेरो पिडामा तिमी रोएको डायरी लेखेको छु
मिठो चोखो मलाई दिई, पटुका बाधेरै बितयौ कयौ रात
आधी रात मा ते ते लाउदा, चस्स दुख्थ्यो ठेला परेको हात
आधी रात मा ते ते लाउदा, चस्स दुख्थ्यो ठेला परेको हात
मेला पात गई तिमी, सधैं मलाई सेवा गरेकै हो
मलाई सुख दिनै भनी, तिमी शहर सरेकै हो
आफ्नो छाक कटाएर, मेरो पेट भर्ने गर्थेयौमलाई सुख दिनै भनी, तिमी शहर सरेकै हो
नाकको फुली बेचेर नि, पढ्नै पर्छ बाबु भन्थेउ
पचास कट्यो होला आमा, आज छैन शक्ती
जे गरे नि कमै हुन्छ, आमा तिम्रो भक्ती
आमा तिम्रो भक्ती आमा तिम्रो भक्ती