विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ

बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.

Friday, June 3, 2011

My Diary

परिवार संग ऋषिकेश बसाई रमाइलो संगै बितिरहेको छ. बिशेष छोरी संग  को बसाई साच्चै सम्झना योग्य छ. नेपाल तिर फोन भैरहेको छ दुबई रहनु भयको दाजु भाई संग पनि कुरा भैरहेको छ.

नेपाल को राजनीतिक परिस्थिति भने तेती राम्रो रहेन जेठ १४ मा संबिधान जारी हुनु पर्ने मा भएन
अस्थिर राजनीति क बिचा मा सुशासन पनि राम्रो हुन सकेको छैन