My Diary

BodhRaj Lamsal
By -
0
परिवार संग ऋषिकेश बसाई रमाइलो संगै बितिरहेको छ. बिशेष छोरी संग  को बसाई साच्चै सम्झना योग्य छ. नेपाल तिर फोन भैरहेको छ दुबई रहनु भयको दाजु भाई संग पनि कुरा भैरहेको छ.

नेपाल को राजनीतिक परिस्थिति भने तेती राम्रो रहेन जेठ १४ मा संबिधान जारी हुनु पर्ने मा भएन
अस्थिर राजनीति क बिचा मा सुशासन पनि राम्रो हुन सकेको छैन

Post a Comment

0Comments

Post a Comment (0)