शीर्षक: "हात्ती आयो!" - नेपालको राजनीतिक नाटक

BodhRaj Lamsal
By -
0
हैन ए फेरी संबैधानीक निकायको मीटिंग किन रोकियो हात्ती आयो हात्ती आयो फुस्सा होला

नेपाल मा किन भ्रस्टाचार बढिरहेको छ        गिरिजाले लाउडा खाए. ............ तेसपछी त इ नेताहरुले के के खाए छि भन्नै पनि नसकिने. भ्रस्टचारी नेताका मुखमा किरा परुन......................

ल न के भयो संबिधान बनाउने कुरा. कमसेकम तिन महिनाको कार्य तालिका त देखाओ नेता हो.

ल न छिटो बेस्सरी चाप्यो........ छिटो न हो छिटो ............ संबिधान चाहियो...... नेताजी संबिधान ............

Post a Comment

0Comments

Post a Comment (0)