There is nothing permanent in this earth. Neither you or your life. Neither your relation or any thing else. All the things are temporary in this world love, hate, believe or any thing else. So enjoy your life live your life and rock the life. Life rocks
विकास शान्ति नेताको नीतिमा होइन नियत बाट निस्कन्छ
बिकाश त जुनसुकै नीति लिए पनि हुदो रहेछ. चाहे राजा भन्नुहोस, चाहे रास्ट्रपति, चाहे तानासाह, वा अरु कुनै. खाडी मुलुक मा राजा को हुकुम चल्छ राम्रै बिकाश भएको छ. उत्तर कोरिया मा तनासहा को सरकार छ राम्रै बिकाश भएको छ छिमेकी चीन मा कम्युनिस्ट सरकार छ विकास भएकै छ. विकास त नेताको नीति बाट होइन नियत बाट निस्कने कुरा रहेछ. यो सबै बुझ्न झन्डै ३० बर्ष लाग्यो.
Thursday, December 30, 2010
Friday, December 24, 2010
Rajesh Lamsal
Mr. Rajesh Lamsal with his Mother and Sister at Dada Kalika Mandir. He is the cricket player of Nepal. He He is playing From Pokhara under 19 cricket. He is alrounder cricket player.
Sunday, December 19, 2010
Rajesh Lamsal Debue From Pokhara
काठमाडौ, पुस ४ - जनकपुरले वाईवाई यू-१९ वान-डे राष्ट्रिय क्रिकेटमा शनिबार गतिलो सुरुआत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसै वर्ष थप गरेको नयाँ क्षेत्र जनकपुरले नेपालगन्जलाई ३ विकेटले हरायो । अर्को नयाँ क्षेत्र पोखरा भने वीरगन्जसँग १ सय ८६ रनले पराजित भयो ।
त्रिभुवन विश्वविद्यालयको मैदान, कीर्तिपुरमा भएको खेलमा क्षेत्र नम्बर-५, नेपालगन्जले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २ सय ३६ रन जोडेको थियो । उसका कप्तान सुवेन्दु पाण्डेले ५० रन योगदान गरे । उनले ६४ बलको सामना गर्दै ८ चौका प्रहार गरेका थिए । उसका भूपेन्द्र थापाले ३९, इनामुदिन हल्वाईले ३४ र नवराज शाहीले २८ रन जोडेका थिए । बलिङमा क्षेत्र नम्बर-७, जनकपुरका सुशान्त मण्डलले तीन विकेट लिए । उनले १० ओभरमा ३७ रन खर्चिए । राहुलप्रताव सिंह र अभिषेक झाको नाममा २-२ विकेट रह्यो ।
जवाफमा चन्दन झाको नटआउट ७४ रन मदतले जनकपुरले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर जित दर्ता गर्यो । 'म्यान अफ द म्याच' चन्दनले ९९ बलको सामना गर्दै ७ चौका प्रहार गरे । उनलाई कप्तान समीर नेपालले ३९ रन बनाएर साथ
दिए । चन्दन र समीर मिलेर चौथो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सुशान्तले २६ र अभिषेकले २५ बनाए । बलिङमा नेपालगन्जका सुवेन्दु र इनामुदिनले समान २-२ विकेट लिए । नेपालगन्जको यो लगातार दोस्रो हार हो । उसको अर्को चरणमा प्रवेश गर्ने सम्भावना न्यून भएको छ । यता, इन्जिनियरिङ मैदान कीर्तिपुरमा भएको खेलमा अविनाश कर्णको अलराउन्डर इनिङमा वीरगन्जले प्रतियोगितामा दोस्रो जित दर्ता गर्यो । जितसँगै उसले अर्को चरण प्रवेशको आफ्नो सम्भावना बलियो बनायो । 'म्यान अफ द म्याच' अविनाशले ब्याटिङमा ५३ रन जोडे भने बलिङमा २ विकेट हात पारे । उनको राम्रो प्रदर्शनमा पहिले ब्याटिङ गरेको वीरगन्जले ९ विकेट गुमाएर २ सय ७४ रन जोडेको थियो । अविनाशले ४५ बलको सामना गर्दै चार चौका र तीन छक्का प्रहार गरेका थिए । उसका रविन गुरुङ, मोहम्मद हसिम र विवेक दलीले क्रमशः ४३, ३२ र ३१ रन बनाए । बलिङमा क्षेत्र नम्बर-८ पोखराका निश्चल पाण्डेले सर्वाधिक तीन विकेट
लिए । उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए । अजय लामा र सौजन बीसीले समान २-२ विकेट हात पारे ।
जवाफमा नौ खेलाडीको डेब्युसहित राष्ट्रिय क्रिकेट खेल्न आएको पोखरेली टिमका ब्याट्सम्यान वीरगन्जका बलरसामु टिक्न सकेनन् र टिम ३३ ओभर ३ बलमा ८८ रनमा समेटियो । पोखराका सचिन गुरुङले ३४ र राजेश लम्सालले २१ जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । बलिङमा वीरगन्जका जट्टाशंकर सर्राफले ४, साहनवज अलीले ३ तथा अविनाशले २ विकेट लिए । जट्टाले ८ ओभर ३ बल बलिङ गर्दै ११ रन खर्चेका थिए ।

Subscribe to:
Posts (Atom)