नया वर्ष २०६९ को मंगलमय शुभकामना .......
Diary by a General Manager
Bodh Raj Lamsal
Friday, March 30, 2012
Pratap sir
आज लगभग आठ वर्ष पछी मेरो पुरानो गुरु मित्र प्रताप रिजाल संग फोन मा कुराकानी भयो निक्कै खुसि लग्यो. जे होस् आज पुरानो साथी फेरी पाउदा निक्कै खुसि लागेको छ. आज म जहाँ छु तेहा पुग्न अप्रतक्ष रुपमा उहाको पनि ठुलो यौग्दन छ. दस वर्ष पहिलाको कुरा हो म मेरो जीवन को पहिलो जागिर उहाले नै मलाई दिनुभयको थियो. र बीच का समयमा उहाले निक्कै सहयोग गर्नु भयो. मलाई अंग्रेजी सिकाउनु भयो. बोलीचाली मा सिस्टता सिकाउनु भयो.
तर समय अनुसार मैले उहाले दिएको योगदान बिर्सियर उहासंग सम्पर्क गर्ने छोडिदिएको थिए उहाको महानता....... उहा मलाई भेट्न मेरो घर जानुभएछ. ............
Wednesday, March 28, 2012
यस्तो पनि हुदो रहेछ
आज मैले नोकोरी छोड्ने निश्चित गरेर मेरो डाइरेक्टर लाई फोन गरे ५ बजे बेलुका. डाइरेक्टर ले काम छोड्ने कुरा पुरा त सुन्नुभएन तर सुधार को कुरा अनि मेरो बारेमा तारिफ गरेर लगभग १० मिनेट बिताइ दिनु भयो. ............
Subscribe to:
Posts (Atom)